१६ मैले र तपाईँका यी मानिसहरूले तपाईँको निगाह पाएका छौँ भनेर कसरी थाह पाउने? तपाईँ हाम्रो साथमा हुनुभएकोले नै होइन र?+ नत्र त पृथ्वीका अरू मानिसहरूभन्दा म र तपाईँका यी मानिसहरू कसरी फरक देखिन्छौँ र?”+
२१ तिमीहरूले उहाँको मात्र प्रशंसा गर्नू।+ उहाँ नै तिमीहरूका परमेश्वर हुनुहुन्छ। उहाँले तिमीहरूका लागि कत्ति ठूला र आश्चर्यलाग्दा कामहरू गर्नुभयो, त्यो तिमीहरू आफैले देख्यौ।+