१ कोरिन्थी १०:२० पवित्र बाइबल नयाँ संसार अनुवाद २० होइन। तर म भन्छु, अन्यजातिले जे बलि चढाउँछन्, त्यो परमेश्वरलाई नभई प्रेतहरूलाई* चढाएका हुन्।+ अनि तिमीहरू प्रेतहरूको भागीदार होओ भन्ने म चाहन्नँ।+
२० होइन। तर म भन्छु, अन्यजातिले जे बलि चढाउँछन्, त्यो परमेश्वरलाई नभई प्रेतहरूलाई* चढाएका हुन्।+ अनि तिमीहरू प्रेतहरूको भागीदार होओ भन्ने म चाहन्नँ।+