-
प्रस्थान २३:१८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१८ “मलाई चढाउने पशुबलिको रगतसँग खमिर हालेको कुनै पनि चिज नचढाउनू। अनि मेरो चाड मनाउनको लागि चढाएको बोसोलाई भोलिपल्ट बिहानसम्म रहन नदिनू।
-