२ कोरिन्थी ८:१२ पवित्र बाइबल नयाँ संसार अनुवाद १२ किनकि यदि दिने तत्परता छ भने त्यो नै ग्रहणयोग्य हुन्छ, मानिसले आफूसित जे छ, त्यही दिएको आशा गरिन्छ,+ नभएको कुरा होइन। २ कोरिन्थी ९:७ पवित्र बाइबल नयाँ संसार अनुवाद ७ हरेक मानिसले आफ्नो मनमा निर्णय गरेबमोजिम गरोस्, मन नलागी-नलागी* वा करकापमा परेर होइन+ किनकि खुसीसाथ दिनेलाई परमेश्वर प्रेम गर्नुहुन्छ।+
१२ किनकि यदि दिने तत्परता छ भने त्यो नै ग्रहणयोग्य हुन्छ, मानिसले आफूसित जे छ, त्यही दिएको आशा गरिन्छ,+ नभएको कुरा होइन।
७ हरेक मानिसले आफ्नो मनमा निर्णय गरेबमोजिम गरोस्, मन नलागी-नलागी* वा करकापमा परेर होइन+ किनकि खुसीसाथ दिनेलाई परमेश्वर प्रेम गर्नुहुन्छ।+