-
लेवी ६:७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
७ अनि पुजारीले यहोवा परमेश्वरसामु उसको निम्ति प्रायश्चित गरिदेऊन् र ऊ यीमध्ये जुनसुकै गल्तीको लागि दोषी ठहरिएको भए पनि उसले क्षमा पाउनेछ।”+
-
-
लेवी १९:२२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२२ दोषभेटीको त्यो थुमा पुजारीले यहोवा परमेश्वरलाई चढाऊन् र उसको पापको निम्ति प्रायश्चित गरिदेऊन्। त्यसपछि उसको पाप क्षमा हुनेछ।
-