-
लेवी ५:१५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१५ “यदि कसैले अनजानमै यहोवा परमेश्वरलाई चढाइएका पवित्र थोकहरूविरुद्ध पाप गरेर उहाँको आज्ञा उल्लङ्घन गर्छ भने+ उसले बगालबाट दोषभेटीस्वरूप एउटा निष्खोट थुमा यहोवा परमेश्वरसामु ल्याओस्;+ त्यो थुमाको मोल चाँदीको शेकेलअनुसार* कति हुनुपर्छ भनेर पुजारीले बताऊन्। त्यो मोल पवित्र ठाउँको चाँदीको शेकेलअनुसार* हुनुपर्छ।+
-
-
लेवी ७:१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
७ “‘दोषभेटीको नियम यो हो:+ यो भेटी महापवित्र छ।
-