प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • लेवी २:३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ अन्‍नभेटीको बाँकी भाग हारुन र तिनका सन्तानको हुनेछ।+ यो महापवित्र छ+ र यो यहोवा परमेश्‍वरको निम्ति आगोमा चढाइने भेटीकै भाग हो।

  • लेवी ५:१३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ उसले यीमध्ये जुनसुकै पाप गरेको भए पनि उसको पापको निम्ति पुजारीले प्रायश्‍चित गरिदेऊन्‌ र उसले क्षमा पाउनेछ।+ पापभेटीको बाँकी भाग अन्‍नभेटीको बाँकी भागजस्तै+ पुजारीकै हुनेछ।’”+

  • इजकिएल ४४:२९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २९ मलाई चढाइएको अन्‍नभेटी,+ पापभेटी, दोषभेटी+ र इस्राएलमा मेरो नाममा अर्पण गरिएको सबै कुरा तिनीहरूकै हुनेछ।+

  • १ कोरिन्थी ९:१३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ मन्दिरमा पवित्र सेवा चढाउनेहरूले मन्दिरकै कुराहरू खान्छन्‌ अनि वेदीमा निरन्तर सेवा गर्नेहरूले वेदीमै चढाइएका कुराहरूको भाग पाउँछन्‌ भनेर के तिमीहरूलाई थाह छैन?+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने