लेवी १०:१२ पवित्र बाइबल नयाँ संसार अनुवाद १२ त्यसपछि मोसाले हारुन अनि उनका बाँकी छोराहरू एलियाजार र इथामारलाई यसो भने: “यहोवा परमेश्वरको निम्ति आगोमा चढाइएको अन्नभेटीको बाँकी भाग लिनू र त्यसबाट अखमिरा* रोटी बनाएर वेदीनजिकै बसेर खानू+ किनकि यो महापवित्र कुरा हो।+
१२ त्यसपछि मोसाले हारुन अनि उनका बाँकी छोराहरू एलियाजार र इथामारलाई यसो भने: “यहोवा परमेश्वरको निम्ति आगोमा चढाइएको अन्नभेटीको बाँकी भाग लिनू र त्यसबाट अखमिरा* रोटी बनाएर वेदीनजिकै बसेर खानू+ किनकि यो महापवित्र कुरा हो।+