-
लेवी २२:२९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२९ “तिमीहरूले यहोवा परमेश्वरलाई धन्यवाद दिन बलि चढाउँदा+ आफू ग्रहणयोग्य हुने तरिकामा चढाउनू।
-
-
२ इतिहास २९:३१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३१ त्यसपछि हिजकियाहले यसो भने: “अब तिमीहरू यहोवा परमेश्वरको निम्ति अलग पारिएका छौ। त्यसैले आओ, यहोवा परमेश्वरको भवनमा बलिदान र धन्यवादको भेटी ल्याओ।” त्यसैले समुदायका सबै मानिसले बलिदान र धन्यवादको भेटी ल्याउन थाले अनि राजीखुसीले चढाउने इच्छा भएका सबैले अग्निभेटी ल्याए।+
-