प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान २८:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २८ “पुजारीको काम गर्नको लागि+ तिमीले इस्राएलीहरूमध्येबाट आफ्नो दाइ हारुन+ अनि तिनका छोराहरू+ नादाब, अबिहु,+ एलियाजार र इथामारलाई+ बोलाउनू।

  • प्रस्थान २९:४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४ “तिमीले हारुन र तिनका छोराहरूलाई भेट हुने पालको* प्रवेशद्वारमा ल्याउनू+ र नुहाउन लगाउनू।+

  • प्रस्थान २९:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ७ अनि अभिषेक गर्ने तेल लिनू+ र तिनको शिरमा खन्याएर तिनलाई अभिषेक गर्नू।+

  • प्रस्थान ४०:१३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ अनि तिमीले हारुनलाई पवित्र पोसाक पहिराइदिनू,+ तिनलाई अभिषेक गर्नू+ र चोख्याउनू अनि तिनले पुजारीको रूपमा मेरो सेवा गर्नेछन्‌।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने