-
प्रस्थान २८:८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
८ एपोदलाई टम्म कसेर बाँध्न त्यसमा एउटा पेटी गाँस्नू।+ त्यो पेटी पनि बाटिएको उच्च कोटीको मलमल, सुन, निलो धागो, बैजनी ऊन र सिन्दूरे रङ्गको धागो मिसाएर बुनिएको होस्।
-
-
प्रस्थान ३९:२०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२० तिनीहरूले सुनको अर्को दुई वटा मुन्द्रा बनाए र ती मुन्द्राहरूलाई एपोदको अगाडिपट्टिको भागमा अर्थात् काँधको भागको मुनिपट्टि ती जोडिने ठाउँमा लगाए, जुन एपोदको पेटीभन्दा माथिपट्टि पर्थ्यो।
-