प्रस्थान २८:३० पवित्र बाइबल नयाँ संसार अनुवाद ३० न्यायको छातीपातामा ऊरीम र तुम्मीम*+ पनि राख्नू। यहोवा परमेश्वरसामु जाँदा हारुनले यी दुई कुरा लैजान कहिल्यै नबिर्सून्। इस्राएलीहरूको न्याय गर्न प्रयोग गरिने यी साधनहरू हारुनले यहोवा परमेश्वरसामु जाँदा न्यायको छातीपातामा सधैँ राखून्।
३० न्यायको छातीपातामा ऊरीम र तुम्मीम*+ पनि राख्नू। यहोवा परमेश्वरसामु जाँदा हारुनले यी दुई कुरा लैजान कहिल्यै नबिर्सून्। इस्राएलीहरूको न्याय गर्न प्रयोग गरिने यी साधनहरू हारुनले यहोवा परमेश्वरसामु जाँदा न्यायको छातीपातामा सधैँ राखून्।