-
प्रस्थान ३०:२६-२८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२६ “यो तेलले भेट हुने पाल अनि साक्षीपाटी राखिएको सन्दुकलाई अभिषेक गर्नू।+ २७ साथै टेबुल र त्यसमा भएका सबै सरसामान, पानस र त्यसका सरसामान, धूप बाल्ने वेदी, २८ अग्निभेटी चढाउने वेदी र त्यसमा भएका सबै सरसामान, ठूलो बाटा र त्यो राख्ने चारखुट्टे टेकोलाई पनि अभिषेक गर्नू।
-