प्रस्थान २९:४ पवित्र बाइबल नयाँ संसार अनुवाद ४ “तिमीले हारुन र तिनका छोराहरूलाई भेट हुने पालको* प्रवेशद्वारमा ल्याउनू+ र नुहाउन लगाउनू।+ प्रस्थान २९:७ पवित्र बाइबल नयाँ संसार अनुवाद ७ अनि अभिषेक गर्ने तेल लिनू+ र तिनको शिरमा खन्याएर तिनलाई अभिषेक गर्नू।+ प्रस्थान ३०:३० पवित्र बाइबल नयाँ संसार अनुवाद ३० हारुन+ र तिनका छोराहरूलाई+ पुजारीको काम गर्न अभिषेक गर्नू र चोख्याउनू।+ प्रस्थान ४०:१३ पवित्र बाइबल नयाँ संसार अनुवाद १३ अनि तिमीले हारुनलाई पवित्र पोसाक पहिराइदिनू,+ तिनलाई अभिषेक गर्नू+ र चोख्याउनू अनि तिनले पुजारीको रूपमा मेरो सेवा गर्नेछन्। लेवी २१:१० पवित्र बाइबल नयाँ संसार अनुवाद १० “‘पुजारीहरूमध्येबाट प्रधानपुजारी नियुक्त हुनेले कसैको मृत्युको शोक मनाउन आफ्नो कपाललाई स्याहार नगरी जथाभाबी नछोडून् अनि आफ्नो लुगा नच्यातून्+ किनभने तिनको शिरमा अभिषेक गर्ने तेल खन्याइएको छ+ र तिनलाई पुजारीको पोसाक+ लगाउन नियुक्त गरिएको छ। भजन १३३:२ पवित्र बाइबल नयाँ संसार अनुवाद २ त्यो त हारुनको शिरमा खन्याइएकोउत्तम तेलजस्तै हुन्छ,+जुन तिनको दाह्रीबाट बगेर+तिनको लुगाको कठालोसम्मै पुग्छ।
१३ अनि तिमीले हारुनलाई पवित्र पोसाक पहिराइदिनू,+ तिनलाई अभिषेक गर्नू+ र चोख्याउनू अनि तिनले पुजारीको रूपमा मेरो सेवा गर्नेछन्।
१० “‘पुजारीहरूमध्येबाट प्रधानपुजारी नियुक्त हुनेले कसैको मृत्युको शोक मनाउन आफ्नो कपाललाई स्याहार नगरी जथाभाबी नछोडून् अनि आफ्नो लुगा नच्यातून्+ किनभने तिनको शिरमा अभिषेक गर्ने तेल खन्याइएको छ+ र तिनलाई पुजारीको पोसाक+ लगाउन नियुक्त गरिएको छ।
२ त्यो त हारुनको शिरमा खन्याइएकोउत्तम तेलजस्तै हुन्छ,+जुन तिनको दाह्रीबाट बगेर+तिनको लुगाको कठालोसम्मै पुग्छ।