हिब्रू ९:२१, २२ पवित्र बाइबल नयाँ संसार अनुवाद २१ तिनले पालका साथै पवित्र सेवामा* चलाइने सबै भाँडामाथि पनि त्यसरी नै रगत छर्के।+ २२ हो, मोसाको व्यवस्थाअनुसार रगतले प्रायः सबै थोक शुद्ध पार्छ+ अनि रगत नबगाईकन पाप क्षमा हुँदैन।+
२१ तिनले पालका साथै पवित्र सेवामा* चलाइने सबै भाँडामाथि पनि त्यसरी नै रगत छर्के।+ २२ हो, मोसाको व्यवस्थाअनुसार रगतले प्रायः सबै थोक शुद्ध पार्छ+ अनि रगत नबगाईकन पाप क्षमा हुँदैन।+