२९ “इस्राएलीहरूलाई भन्नू, ‘यदि कसैले यहोवा परमेश्वरलाई चढाउन मेलबलि ल्याउँछ भने उसले त्यसको केही भाग यहोवा परमेश्वरलाई चढाओस्।+ ३० यहोवा परमेश्वरको निम्ति आगोमा जलाउन उसले त्यस जनावरको बोसो+ र ह्याकुला आफ्नो हातमा बोकेर ल्याओस्। अनि डोलाउने भेटीको+ रूपमा यहोवा परमेश्वरसामु डोलाओस्।