प्रस्थान २९:२१ पवित्र बाइबल नयाँ संसार अनुवाद २१ अनि वेदीबाट अलिकति रगत लिनू र अभिषेक गर्ने अलिकति तेल पनि लिएर+ त्यसलाई हारुन र तिनको पोसाकमा अनि तिनका छोराहरू र तिनीहरूको पोसाकमा छर्कनू। यसरी हारुन र तिनको पोसाक अनि तिनका छोराहरू र तिनीहरूको पोसाक पवित्र हुनेछ।+
२१ अनि वेदीबाट अलिकति रगत लिनू र अभिषेक गर्ने अलिकति तेल पनि लिएर+ त्यसलाई हारुन र तिनको पोसाकमा अनि तिनका छोराहरू र तिनीहरूको पोसाकमा छर्कनू। यसरी हारुन र तिनको पोसाक अनि तिनका छोराहरू र तिनीहरूको पोसाक पवित्र हुनेछ।+