-
लेवी ६:२८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२८ मासु माटोको भाँडामा उसिनेको हो भने त्यो भाँडो फुटाइयोस्। तर तामाको भाँडोमा उसिनेको हो भने त्यो भाँडो मस्काएर पानीले राम्ररी पखालियोस्।
-