-
२ समुएल ६:१८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१८ अग्निभेटी र मेलबलि चढाइसकेपछि दाउदले सेनाहरूका यहोवाको नाममा मानिसहरूलाई आशिष् दिए।
-
-
२ इतिहास ६:३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३ त्यसपछि राजा सुलेमान इस्राएली समुदायतर्फ फर्के अनि आफ्नो अगाडि उभिरहेका ती मानिसहरूलाई आशिष् दिन थाले।+
-