प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ राजा १८:३८, ३९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३८ तब यहोवा परमेश्‍वरले आगो पठाउनुभयो र त्यसले अग्निभेटी, दाउरा, ढुङ्‌गा र धुलो सबै भस्म पारिदियो+ अनि खाल्टोको पानी पनि सुकाइदियो।+ ३९ यो देख्नेबित्तिकै मानिसहरू भुईँमा घोप्टो परेर यसो भन्दै कराउन थाले: “यहोवा नै साँचो परमेश्‍वर हुनुहुन्छ! यहोवा नै साँचो परमेश्‍वर हुनुहुन्छ!”

  • २ इतिहास ७:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ७ सुलेमानले प्रार्थना गरेर सिद्‌ध्याउनेबित्तिकै+ स्वर्गबाट आगोको मुस्लो झऱ्‍यो+ अनि अग्निभेटी र बलिलाई भस्म गऱ्‍यो। अनि पूरै भवन यहोवा परमेश्‍वरको महिमाले भरियो।+

  • २ इतिहास ७:३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ स्वर्गबाट आगोको मुस्लो आउँदा र यहोवाको महिमाले भवन भरिँदा सबै इस्राएलीले हेरिरहेका थिए। त्यसपछि तिनीहरू भुईँसम्मै घोप्टो परेर पेटीमा लम्पसार परे र यसो भन्दै यहोवा परमेश्‍वरलाई धन्यवाद चढाए: “किनकि उहाँ भला हुनुहुन्छ। उहाँको अटल प्रेम कहिल्यै टल्दैन।”

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने