प्रस्थान ६:२३ पवित्र बाइबल नयाँ संसार अनुवाद २३ हारुनले अम्मिनादाबकी छोरी, नहसोनकी बहिनी एलिसेबासित विवाह गरे।+ एलिसेबाले नादाब, अबिहु, एलियाजार र इथामारलाई जन्माइन्।+ १ इतिहास २४:२ पवित्र बाइबल नयाँ संसार अनुवाद २ नादाब र अबिहु आफ्नो बुबाभन्दा अघि नै मरे;+ तिनीहरूका कुनै छोरा थिएनन्। तर एलियाजार+ र इथामारले भने पुजारीको रूपमा सेवा गरिरहे।
२३ हारुनले अम्मिनादाबकी छोरी, नहसोनकी बहिनी एलिसेबासित विवाह गरे।+ एलिसेबाले नादाब, अबिहु, एलियाजार र इथामारलाई जन्माइन्।+
२ नादाब र अबिहु आफ्नो बुबाभन्दा अघि नै मरे;+ तिनीहरूका कुनै छोरा थिएनन्। तर एलियाजार+ र इथामारले भने पुजारीको रूपमा सेवा गरिरहे।