लेवी ६:२९, ३० पवित्र बाइबल नयाँ संसार अनुवाद २९ “‘सबै पुरुष जो पुजारी हुन्, तिनीहरूले त्यो खाऊन्।+ यो महापवित्र कुरा हो।+ ३० तर पवित्र ठाउँमा पापको प्रायश्चित गर्न पापभेटीको अलिकति रगत भेट हुने पालभित्र लगिन्छ भने त्यो पापभेटी नखाइयोस्।+ त्यसलाई आगोमा जलाइयोस्।
२९ “‘सबै पुरुष जो पुजारी हुन्, तिनीहरूले त्यो खाऊन्।+ यो महापवित्र कुरा हो।+ ३० तर पवित्र ठाउँमा पापको प्रायश्चित गर्न पापभेटीको अलिकति रगत भेट हुने पालभित्र लगिन्छ भने त्यो पापभेटी नखाइयोस्।+ त्यसलाई आगोमा जलाइयोस्।