-
व्यवस्था १४:४-६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४ तिमीहरूले खान हुने जनावर यी हुन्:+ बहर, भेडा, बाख्रा, ५ हरिण, मृग, बँराठ, जङ्गली बाख्रा, कृष्णसार, जङ्गली भेडा अनि पहाडी भेडा। ६ खुर चिरिएको र उग्राउने जनावर तिमीहरूले खान सक्छौ।
-