प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • लेवी ११:२३, २४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २३ यीबाहेक पखेटा भएका र झुन्डमा रहने अरू सबै चारखुट्टे किराफट्‌याङ्‌ग्रा तिमीहरूका निम्ति घृणित कुरा हुन्‌। २४ यी किराफट्‌याङ्‌ग्रा खायौ भने तिमीहरू अशुद्ध हुनेछौ। जसले मरेका यी किराफट्‌याङ्‌ग्रालाई छुन्छ, ऊ साँझसम्म अशुद्ध रहनेछ।+

  • गन्ती १९:११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ कसैले लास छोएमा ऊ सात दिनसम्म अशुद्ध रहोस्‌।+

  • गन्ती १९:१६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १६ यदि खुला मैदानमा छँदा कसैले तरबारले मारिएको मानिस, कुनै लास, मरेको मानिसको हड्डी वा चिहानलाई छोएमा ऊ सात दिनसम्म अशुद्ध हुनेछ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने