प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • उत्पत्ति १७:१२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ तिम्रो घरमा जन्मेको हरेक बालक आठ दिनको भएपछि उसको खतना गर्नुपर्छ।+ विदेशीसित पैसा तिरेर किनिएका सबै दासको पनि खतना गर्नुपर्छ। यो आज्ञा सधैँ पालन गर्नू।

  • उत्पत्ति २१:४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४ अनि इसहाक आठ दिनको हुँदा अब्राहामले परमेश्‍वरको आज्ञाबमोजिम उसको खतना* गरे।+

  • लुका १:५९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५९ अनि आठौँ दिनमा तिनीहरू त्यस सानो बालकको खतना* गर्न आए।+ तिनीहरूले उसको नाम पनि बुबाको जस्तै जकरिया राख्न आँटेका थिए।

  • लुका २:२१, २२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २१ उहाँ जन्मनुभएको आठ दिनपछि तिनीहरूले उहाँको खतना गरे+ अनि उहाँको नाम येसु राखे। यो त्यही नाम थियो, जुन मरियम गर्भवती हुनुअघि नै स्वर्गदूतले दिएका थिए।+

      २२ जब मोसाको व्यवस्थाअनुसार तिनीहरूलाई चोख्याउने दिन आयो,+ तब तिनीहरूले यहोवा* परमेश्‍वरसामु अर्पण गर्न बालकलाई यरुसलेम लगे।

  • युहन्‍ना ७:२२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २२ त्यसैले यो कुरा विचार गर, मोसाले तिमीहरूलाई खतनाको* नियम दिए+ (हुनत यो चलन मोसाको पालामा होइन तर हाम्रा पितापुर्खाको पालामै सुरु भएको थियो)+ अनि तिमीहरू विश्रामदिनमा* खतना गर्छौ।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने