प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • व्यवस्था २४:८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ८ “तिमीहरूमाझ कुष्ठरोग* देखा पऱ्‍यो भने लेवी पुजारीहरूले तिमीहरूलाई जे-जे गर भनेर सिकाउँछन्‌, तिमीहरूले ठीक त्यसै गर्नू।+ मैले पुजारीहरूलाई जे-जस्तो आज्ञा दिएको छु, तिमीहरूले ती होसियार भई पालन गर्नू।

  • इजकिएल ४४:२३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २३ “‘तिनीहरूले मेरा मानिसहरूलाई पवित्र र साधारण कुराबीच अनि शुद्ध र अशुद्ध कुराबीच फरक छुट्ट्याउन सिकाउनुपर्छ।+

  • मलाकि २:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ७ पुजारीको ओठले ज्ञानको रक्षा गर्नुपर्छ अनि मानिसहरूले तिनको मुखबाट व्यवस्थाका कुराहरू* सिक्नुपर्छ+ किनकि तिनी सेनाहरूका यहोवाका सन्देशवाहक हुन्‌।

  • लुका १७:१४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ तिनीहरूलाई देखेपछि उहाँले यसो भन्‍नुभयो: “जाओ, गएर पुजारीहरूलाई देखाओ।”+ तब जाँदाजाँदै तिनीहरू शुद्ध भए।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने