-
लेवी १३:३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३ पुजारीले उसको सङ्क्रमित छाला जाँचून्। सुन्निएको वा दाग देखा परेको ठाउँको रौँ सेतो भएको छ र दाग भित्रसम्मै गढेको छ भने त्यो कुष्ठरोग हो। पुजारीले जाँचेपछि उसलाई अशुद्ध ठहराऊन्।
-