व्यवस्था २४:८ पवित्र बाइबल नयाँ संसार अनुवाद ८ “तिमीहरूमाझ कुष्ठरोग* देखा पऱ्यो भने लेवी पुजारीहरूले तिमीहरूलाई जे-जे गर भनेर सिकाउँछन्, तिमीहरूले ठीक त्यसै गर्नू।+ मैले पुजारीहरूलाई जे-जस्तो आज्ञा दिएको छु, तिमीहरूले ती होसियार भई पालन गर्नू। मलाकि २:७ पवित्र बाइबल नयाँ संसार अनुवाद ७ पुजारीको ओठले ज्ञानको रक्षा गर्नुपर्छ अनि मानिसहरूले तिनको मुखबाट व्यवस्थाका कुराहरू* सिक्नुपर्छ+ किनकि तिनी सेनाहरूका यहोवाका सन्देशवाहक हुन्।
८ “तिमीहरूमाझ कुष्ठरोग* देखा पऱ्यो भने लेवी पुजारीहरूले तिमीहरूलाई जे-जे गर भनेर सिकाउँछन्, तिमीहरूले ठीक त्यसै गर्नू।+ मैले पुजारीहरूलाई जे-जस्तो आज्ञा दिएको छु, तिमीहरूले ती होसियार भई पालन गर्नू।
७ पुजारीको ओठले ज्ञानको रक्षा गर्नुपर्छ अनि मानिसहरूले तिनको मुखबाट व्यवस्थाका कुराहरू* सिक्नुपर्छ+ किनकि तिनी सेनाहरूका यहोवाका सन्देशवाहक हुन्।