प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • गन्ती ५:२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २ “कुष्ठरोग लागेको हरेक मानिस,+ धातु बगेको हरेक व्यक्‍ति+ र लास छोएर अशुद्ध भएको हरेक व्यक्‍तिलाई+ छाउनी बाहिर राख्नू भनेर इस्राएलीहरूलाई आज्ञा देऊ।

  • गन्ती १२:१४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ यहोवा परमेश्‍वरले मोसालाई भन्‍नुभयो: “यदि मरियमलाई उनको बुबाले अनुहारमै थुकेको भए के सात दिनसम्म उनको बेइज्जत हुने थिएन र? त्यसैले सात दिनसम्म उनलाई छाउनीबाहिर एक्लै राख्नू।+ त्यसपछि मात्र उनलाई छाउनीमा ल्याउनू।”

  • २ राजा ७:३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ सहरको मूलढोकानेर चार जना कुष्ठरोगी बस्थे।+ तिनीहरूले आपसमा यसो भने: “हामी किन बेकारमा यहाँ बसेर मर्ने दिन कुर्दै छौँ?

  • २ इतिहास २६:२०, २१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २० जब मुख्य पुजारी अजर्याह र अरू पुजारीहरू तिनीतिर फर्के, तब उनीहरूले तिनको निधारमा कुष्ठरोग निस्केको देखे। त्यसपछि उनीहरूले तुरुन्तै तिनलाई त्यहाँबाट बाहिर लगे अनि तिनी आफै पनि हतार-हतार बाहिर निस्कन खोजे किनकि यहोवा परमेश्‍वरले तिनलाई कुष्ठरोगले प्रहार गर्नुभएको थियो।

      २१ राजा उज्जियाहको रोग जीवनभर निको भएन। कुष्ठरोगी भएकोले तिनी अलग्गै एउटा घरमा बस्थे+ किनकि तिनलाई यहोवा परमेश्‍वरको भवनमा जाने अनुमति थिएन। तिनका छोरा योतामले राजमहलको सबै कामको रेखदेख गर्थे। अनि प्रजाको न्याय पनि योतामले नै गर्थे।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने