-
लेवी १३:४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४ उसको छालाको दाग सेतो छ तर त्यो भित्रसम्म गढेको छैन अनि त्यहाँको रौँ सेतो भएको छैन भने पुजारीले उसलाई सात दिनसम्म अलग्गै राखून्।+
-
-
लेवी १४:३८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३८ पुजारी घरबाहिर निस्कून् र त्यस घरमा कोही पनि नपसून् भनेर त्यसलाई सात दिनसम्म बन्द गरून्।+
-