-
लेवी १३:५२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
५२ तिनले लुगा, मलमलको वा ऊनको लुगाको धागोमा र छालाबाट बनेको जुनसुकै सामान, जसमा ढुसी लागेको छ, त्यो जलाऊन् किनकि त्यो सर्ने किसिमको ढुसी हो। त्यसलाई आगोमा जलाउनू।
-