प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • लेवी ७:१-४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ७ “‘दोषभेटीको नियम यो हो:+ यो भेटी महापवित्र छ। २ तिनीहरूले अग्निभेटीको जनावर जहाँ काट्‌छन्‌, दोषभेटीको जनावर पनि त्यहीँ काटून्‌ अनि त्यसको रगत+ वेदीको चारैतिर छर्कून्‌।+ ३ तिनले त्यसको सबै बोसो चढाऊन्‌+—बोसेपुच्छर,* आन्द्राभुँडी ढाक्ने बोसो, ४ कम्मरनेर भएको दुई वटै मिर्गौला र त्यसमा भएको बोसो। तिनले मिर्गौलाको साथै कलेजोमाथि भएको बोसो पनि निकालून्‌।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने