१३ “‘धातु बग्न छोड्यो र ऊ निको भयो भने धातु बग्न छोडेको सात दिनपछि उसले आफ्नो लुगा धोओस् र खोलाको पानीले नुहाओस् अनि ऊ शुद्ध हुनेछ।+ १४ आठौँ दिन उसले दुई वटा ढुकुर वा परेवाका दुई वटा बचेरा+ भेट हुने पालको प्रवेशद्वारमा यहोवा परमेश्वरसामु ल्याओस् र पुजारीलाई देओस्।