-
लेवी १४:१४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१४ “त्यसपछि पुजारीले दोषभेटीको अलिकति रगत लेऊन् र शुद्ध हुन आएको व्यक्तिको दाहिने कानको लोती, दाहिने हातको बुढीऔँला र दाहिने खुट्टाको बुढीऔँलामा लगाइदेऊन्।
-