उत्पत्ति १७:८ पवित्र बाइबल नयाँ संसार अनुवाद ८ तिमी अहिले परदेशी भएर बसिरहेको यो कनान देशको सबै जग्गाजमिन म तिमीलाई र पछि आउने तिम्रा सन्तानलाई दिनेछु।+ यो सधैँभरिका लागि तिनीहरूकै सम्पत्ति हुनेछ र म तिनीहरूका परमेश्वर हुनेछु।”+
८ तिमी अहिले परदेशी भएर बसिरहेको यो कनान देशको सबै जग्गाजमिन म तिमीलाई र पछि आउने तिम्रा सन्तानलाई दिनेछु।+ यो सधैँभरिका लागि तिनीहरूकै सम्पत्ति हुनेछ र म तिनीहरूका परमेश्वर हुनेछु।”+