-
लेवी १४:४१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४१ अनि घरभित्र सबै भित्ता खुर्किन लगाऊन् र त्यसरी खुर्कँदा निस्केको माटो र ढुङ्गाहरूबीचको माटोलाई सहरबाहिर फोहोर फाल्ने ठाउँमा फाल्न लगाऊन्।
-