-
लेवी १४:६, ७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
६ त्यसपछि पुजारीले जिउँदो चराको साथै देवदारको हाँगा, सिन्दूरे रङ्गको कपडा र हिसप लेऊन् अनि ती सबैलाई पहिलो चराको रगतमा चोपून्, जसलाई खोलाको पानी राखेको माटोको भाँडोमाथि मारिएको थियो। ७ त्यसपछि पुजारीले शुद्ध हुन आएको कुष्ठरोगीमाथि त्यो रगत सात पल्ट छर्कून् र उसलाई शुद्ध ठहराऊन् अनि जिउँदो चरालाई चाहिँ छोडिदेऊन्।+
-