प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान १९:१५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १५ तिनले मानिसहरूलाई भने: “तेस्रो दिनको लागि तयार हुनू। कुनै स्त्रीसित यौनसम्बन्ध नराख्नू।”

  • १ समुएल २१:५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५ दाउदले पुजारीलाई भने: “पहिला-पहिला युद्धमा जाँदा पनि हामी स्त्रीहरूसँग बिटुलिने गरेका थिएनौँ।+ युद्धहरूमा जाँदा त हामी बिटुलिने गर्दैनथ्यौँ भने अहिले यो विशेष कामको लागि त झन्‌ कत्ति शुद्ध छौँ होला!”

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने