-
लेवी १५:१०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१० ऊ बसेको कुरालाई छुने जोसुकै व्यक्ति साँझसम्म अशुद्ध रहोस्। अनि जसले ऊ बसेको कुरालाई उठाउँछ, उसले आफ्नो लुगा धोओस् र नुहाओस् अनि ऊ साँझसम्म अशुद्ध रहोस्।
-