१९ अतिपवित्र सरसामानहरू बोक्न जाँदा तिनीहरू मर्न नपरोस् भनेर त्यसो गर्नू।+ हारुन र तिनका छोराहरू पवित्र ठाउँभित्र जाऊन् अनि प्रत्येक कोहातीले के-के गर्नुपर्ने हो र के-के बोक्नुपर्ने हो, तिनीहरूलाई बताऊन्। २० कोहातका सन्तानले भित्र आएर पवित्र सरसामान एकछिन पनि नहेरून् नत्र तिनीहरू मर्नेछन्।”+