-
लेवी १६:५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
५ “उनले इस्राएलीहरूको समुदायबाट पापभेटीको निम्ति बाख्राको दुई वटा पाठो र अग्निभेटीको निम्ति एउटा थुमा ल्याऊन्।+
-
-
हिब्रू ५:१-३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
५ मानिसहरूमध्येबाट छानिएका हरेक प्रधानपुजारी मानिसहरूको तर्फबाट परमेश्वरको सेवा गर्न नियुक्त भएका हुन्छन्+ र तिनले पापको निम्ति भेटी र बलिदान चढाउँछन्।+ २ अनजानमा गल्ती गर्नेहरूसित* तिनले करुणामय* व्यवहार गर्न सक्छन् किनकि तिनका पनि आफ्नै कमीकमजोरी हुन्छन्।* ३ त्यसैले तिनले अरू मानिसका पापहरूको निम्ति भेटी चढाएजस्तै आफ्ना पापहरूको निम्ति पनि भेटी चढाउनुपर्छ।+
-
-
१ युहन्ना २:१, २पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२ हे मेरा साना केटाकेटी हो, म तिमीहरूलाई यी कुराहरू लेख्दै छु ताकि तिमीहरूले पाप नगर। तर यदि कसैले पाप गरिहाल्यो भने पनि बुबासँग हाम्रो निम्ति एक जना मदतगार* हुनुहुन्छ अर्थात् येसु ख्रिष्ट,+ जो धर्मी हुनुहुन्छ।+ २ अनि हाम्रा पापहरूका लागि उहाँ प्रायश्चितको बलिदान+ हुनुहुन्छ,+ भनौँ भने हाम्रो लागि मात्र होइन तर सारा संसारका पापहरूका लागि।+
-