-
लेवी १६:८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
८ उनले ती दुई वटा पाठोको लागि गोला हालून्। त्यसपछि कुनचाहिँ पाठो यहोवा परमेश्वरलाई चढाउनको निम्ति हो र कुनचाहिँ पाठो अजाजेलको* निम्ति हो, छुट्ट्याऊन्।
-
-
लेवी १६:१०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१० तर अजाजेलको निम्ति छुट्ट्याइएको पाठोलाई चाहिँ जिउँदै यहोवा परमेश्वरसामु ल्याऊन् अनि प्रायश्चितको निम्ति गरिने सबै प्रक्रिया पूरा गरेर त्यसलाई निर्जनभूमिमा छोडिदेऊन्।+
-