भजन १०३:१२ पवित्र बाइबल नयाँ संसार अनुवाद १२ पूर्वबाट पश्चिम जति टाढा छ,उहाँले हाम्रा अपराधहरू हामीबाट त्यति नै टाढा राखिदिनुभएको छ।+ हिब्रू १३:१२ पवित्र बाइबल नयाँ संसार अनुवाद १२ त्यसैगरि येसुले पनि आफ्नो रगतले मानिसहरूलाई पवित्र पार्न+ सहरको ढोकाबाहिर कष्ट भोग्नुभयो।+