-
लेवी ५:१७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१७ “यहोवा परमेश्वरले नगर्नू भन्नुभएको काम गरेर कसैले पाप गऱ्यो भने, चाहे त्यो उसले अनजानमै गरेको किन नहोस्, ऊ दोषी ठहरिनेछ; उसले आफ्नो पापको सजाय भोग्नेछ।+
-