प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • लेवी १६:८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ८ उनले ती दुई वटा पाठोको लागि गोला हालून्‌। त्यसपछि कुनचाहिँ पाठो यहोवा परमेश्‍वरलाई चढाउनको निम्ति हो र कुनचाहिँ पाठो अजाजेलको* निम्ति हो, छुट्ट्याऊन्‌।

  • लेवी १६:२१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २१ हारुनले त्यो जिउँदो पाठोको टाउकोमा आफ्नो दुवै हात राखेर इस्राएलीहरूको सबै गल्ती र पाप स्विकारून्‌ र ती सबै त्यस पाठोको टाउकोमा थोपरिदेऊन्‌।+ अनि पहिल्यै छानिएको मानिसको साथमा त्यस पाठोलाई निर्जनभूमिमा पठाइदेऊन्‌।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने