प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • युहन्‍ना ३:१६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १६ “किनकि परमेश्‍वरले संसारलाई यत्ति धेरै प्रेम गर्नुभयो कि उहाँले आफ्नो एक मात्र छोरा दिनुभयो+ ताकि ऊमाथि विश्‍वास गर्ने कोही पनि नाश नहोस्‌ तर उसले अनन्त जीवन पाओस्‌।+

  • रोमी ८:३२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३२ जसले आफ्नो छोरालाई समेत हामी सबैको निम्ति दिनुभयो,+ के उहाँले हामीमाथि दया गरेर आफ्नो छोराका साथै बाँकी अरू सबै कुरा पनि दिनुहुनेछैन र?

  • तितस २:१३, १४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ अनि हामी त्यस समयको बाटो हेर्दै बसौँ, जब हाम्रो सुखद आशा पूरा हुनेछ+ अनि हाम्रा महान्‌ परमेश्‍वर र हाम्रा उद्धारक, येसु ख्रिष्टको महिमा प्रकट हुनेछ। १४ हामीलाई हरप्रकारका कुकर्महरूबाट छुटकारा दिन*+ र हामीलाई शुद्ध पार्न ख्रिष्टले हाम्रो लागि आफैलाई अर्पण गर्नुभयो+ ताकि हामी उहाँको विशेष सम्पत्ति र असल कामहरूमा जोसिलो हुन सकौँ।+

  • १ युहन्‍ना १:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ७ तर उहाँ आफै ज्योतिमा हुनुभएझैँ यदि हामी पनि ज्योतिमा हिँडिरहेका छौँ भने एकअर्कासित हाम्रो साझेदारी पक्कै छ र उहाँको छोरा येसुको रगतले हाम्रा सबै पाप पखालेर हामीलाई शुद्ध पार्छ।+

  • १ युहन्‍ना ३:१६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १६ प्रेम के हो भनेर हामीले यसैबाट जानेका छौँ कि येसु ख्रिष्टले हाम्रो निम्ति आफ्नो ज्यान अर्पण गर्नुभयो।+ त्यसैले हाम्रा भाइहरूका निम्ति आफ्नो ज्यान अर्पण गर्नु हाम्रो पनि कर्तव्य हो।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने