-
गन्ती १२:११पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
११ यो देख्नेबित्तिकै हारुनले मोसालाई भने: “हे प्रभु! बिन्ती छ, कृपया हामीलाई यो पापको सजाय नदिनुहोस्। हामीले एकदमै मूर्ख काम गऱ्यौँ।
-