व्यवस्था १२:१६ पवित्र बाइबल नयाँ संसार अनुवाद १६ तर तिमीहरूले रगतचाहिँ नखानू।+ तिमीहरूले त्यसलाई भुईँमा पानीझैँ बगाइदिनू।+ व्यवस्था १५:२३ पवित्र बाइबल नयाँ संसार अनुवाद २३ तर तिमीहरूले त्यसको रगतचाहिँ नखानू;+ त्यसलाई भुईँमा पानीझैँ बगाइदिनू।+