-
रोमी १०:५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
५ किनकि व्यवस्थाबमोजिम धर्मी ठहरिने विषयमा मोसा यस्तो लेख्छन्: “जसले यी कुराहरू गर्छ, ऊ जिउनेछ।”+
-
-
गलाती ३:१२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१२ अब मोसाको व्यवस्थाको आधार विश्वास होइन किनकि यस्तो लेखिएको छ, “जसले यी कुराहरू गर्छ, ऊ जिउनेछ।”+
-