-
लेवी २०:२०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२० आफ्नो ठूलोबुबा वा काकाकी पत्नीसित यौनसम्बन्ध राख्ने पुरुषले आफ्नो ठूलोबुबा वा काकालाई लाजमा पार्छ।+ तिनीहरूले आफ्नो गल्तीको सजाय भोगून्। तिनीहरू मारिऊन् ताकि तिनीहरूको कुनै सन्तान नहोस्।
-